कोरोनाको कहर, संस्कारमा लहर

शान्ति बस्नेत/विकल्प न्यूज चैत २० गते । विविध धर्म, संस्कृति, रीतिरिवाज, चालचलन यस्ता सबै हामी नेपालीहरुको गहना हुन संस्कृति भनेको हाम्रो पहिचान हो । नेपाली हुनु विविधतामा एकताको कारण पनि स्वर्णिम अवसर मान्नु पर्छ ।  हामी जहाँ अहिले जुन धरातलमा छौं त्यो सबै हाम्रो संस्कृति भित्रको संस्कार छ । संस्कार भनेको मानिसहरुलाई अनुशासित रुपमा बस्न … Continue reading कोरोनाको कहर, संस्कारमा लहर